थप २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय २० जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ४४ पीसीआर परीक्षणबाट आज २ हजार २ सय २० जना संक्रमित फेला परेको हो । त्यस्तै ८ सय ३ एन्टिजेन परीक्षणबाट १ सय३१ जनामा संक्रमण पुष्टि भएको छ ।पीसीआर र एन्टिजेन परिक्षण बाट आज २ हजार ३ सय ५१ जना संक्रमित बनेका हुन ।
यता पछिल्लो २४ घण्टामा २ सय ८७ जना डिस्चार्ज भएसँगै अब सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार पाँच सय ८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !