शितगंगा ७को वडा कार्यालय उद्घाटन

सन्धिखर्क । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ७ जलुकेको वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।करिव ३२ लाख   लागतमा बनेको  भवन एक कार्यक्रमका बिच नगरप्रमुख छविलाल पौडे्लले उद्घाटन गर्नुभएको हो ।उदघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पौडे्लले नव निर्मित भवनबाट यहाँका नागरिकलाई सेवा लिन सहज हुने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख गिता भाट, प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनाल,योजना शाखा प्रमुख नुमलाल खनाल, सोहि वडाका अध्यक्ष देविराम घिमिरे लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close