इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गुजरातले पञ्जाबलाई ६ विकेटले हरायो

काठमाडौं ।इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गुजरात टाइटन्सले पन्जाव किङ्सलाई ६ विकेटले पराजित गरेको छ।

पन्जावले दिएको १सय५४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा भेट्टायो।टस हारेर ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।​ जितसँगै ६ अंक जोडेको गुजरात तालिकाको तेस्रो स्थानमा छ भने पञ्जाब ४ अंकसहित छैटौं स्थानमा छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close