जिम्बाब्वेसँग नेपाल पराजित

काठमाडौं ।आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको छ।

जिम्बावेको राजधानी हरारेमा भएको खेलमा जितका लागि नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४ ओभर १ बलमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो।

हरारे स्पाेर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायाे । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान राेहित पाैडेलले ३१ रन बनाए । बलिङतर्फ जिम्बावेका रिचार्ड नगारभाले ४ र वेलिङ्टन मस्कादाले २ विकेट लिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close