आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानसँग श्रीलङ्का पराजित

काठमाण्डौं ।आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले श्रीलङ्कालाई ७ विकेटले पराजित गरेको छ । श्रीलङ्काले दिएको दुई सय ४२ रनको लक्ष्य अफगानिस्तानले ४५ ओभर दुई बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्का ४९ ओभर ३ बलमा २ सय ४१ रन बनाउँदा अलआउट भयो ।
कमेन्ट गर्नुहोस !