डढेलो रोकथाम तथा विपत नियन्त्रण सम्बन्धि गित सार्वजनिक(भिडियो सहित)

अर्घाखाँची ।डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतीराम पौडेलले ढडेलो रोकथाम तथा विपतको समयमा अपनाउने पर्ने सावधानी बारे जनहित गित सार्वजनिक गर्नुभएको छ ।जसमा शब्द सोहि कार्यालयमा कार्यररत सहायक वन अधिकृत शिला पोखरेलको रहेको छ भने स्वर पौडेलको छ ।यो समयमा बढी मात्र आगलागी हुनेभएकाले सबै सचेत बनौं यदि कुनै कारण बहस आगलागी भएमा त्यसको नियन्त्रणमा सबै लागै सलाई, लाईटर जन्य जलनशिल बस्तु केटाकेटी देखि टाडा राखौं भईपरी आउने विपत जोखिम बाट टाडा है लगायका विषय बस्तु गितमा समावेश गरिएको छ। विशेष गरि डिभिजन वन कार्यालय अर्घाखाँचीले आफु पनि सचेत बनैउ अरुलाई पनि सचेत बनउ भनेर आग्रह गरेको छ ।गित पुरा सुनौं
कमेन्ट गर्नुहोस !