अर्घाखाँचीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि,२८ जना डिस्चार्ज

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा १ जना र शितगंगा नगरपालिकामा ७ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो सहित सक्रिय कोरोना संक्रमितको संख्या ९० पुगेको छ । यस्तै एकै दिन २८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।
कमेन्ट गर्नुहोस !