अर्घाखाँचीमा असार १५ गतेसम्मको लागि निषेधाज्ञा थप,पसल ४ बजेसम्म खुलाउने निर्णय

सागर महत /अर्घाखाँची ।

अर्घाखाँचीमा असार १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यस अघि असार ७ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञामा किराना पसल र अत्यावश्यक सामग्रीका पसल दिउँसो १ बजेसम्म खुल्दै आएकोमा भोलिदेखि भने होटल तथा रेष्टुरेण्ट, व्युटी पार्लर र शैलुनबाहेकका सबै पसल नेपाल सरकारले तोकेका स्वस्थ्य मापदण्ड पुरा गरि बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म खुलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close