कोरोना संक्रमण बढ्दै गएपछि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौँ ।कोरोना भाइरस ओमिक्रोन संक्रमण बढेपछि सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
आज बसेको आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस !