घरको गारो भत्किँएर च्यापिदा पाल्पामा बालिकाको मृत्यु

पाल्पा। पाल्पामा घरको गारो भत्किँदा एक जना बालिकाको मृत्यु भएको छ ।जिल्लाको तानसेन ५ का कैलाशनगरका नारायण दर्जीको एक तले कच्चीघरको पछाडिको गारो भत्किँदा च्यापिएर उनकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।आज बिहान ४ बजेतिर एक्कासी घर भत्किँएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close