क्रिकेटर लामिछानेले सुपा देउराली मन्दिरको दर्शन गरे

अर्घाखाँची।राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा खेलाडी सन्दीप लामिछानेले अर्घाखाँचीको प्रसिद्व सुपा देउराली मन्दिरमा आज दर्शन गर्नुभएको छ ।
सोहि अवसरमा आज एक कार्यक्रमका बिच मन्दिर व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष फर्स बहादुर केसीले मायाको चिनो समेत प्रदान गर्नुभएको छ ।बिहान आउनुभएका लामिछानेले दिनभर सुपा देउराली मन्दिरको दर्शन र नरपानी लगायतका क्षेत्रको पनि अवलोकन गरेको बताएको छ ।
कमेन्ट गर्नुहोस !