एमालेको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो ।केन्द्रीय कमिटी बैठकमा तीन वटा प्रतिवेदन पेस गरेर छलफल गर्ने बताइएको छ ।बैठकमा अध्यक्ष केपी शर्मा ओली , महासचिव ईश्वर पोखरेल लगायतका नेताले बैठकको बारेमा जानकारी दिने कार्यक्रम रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close