प्युठानमा गुडिरहेको जीपमा आगो लागी

प्युठान । प्युठान सदरमुकाम खलंगामा गुडिरहेको पिकअप जीपमा आगो लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र तल पिकअप जीपमा आगो लाग्दा जीप पुर्ण रुपमा जलेर नष्ट भएको छ ।

अर्घाखाँचीबाट प्युठान आउदै गरेको प्रदेश ३-०१०२३ च ५७६८ नम्बर जीपमा आगो लागेको हो । अर्घाखाँची अस्पतालको सामन पुराएर फर्किएको थियो । गाडीमा प्युठान हस्पिटलको समेत सामान रहेको बताईएको छ । घटनामा मानवीय क्षति भएको छैन ।mandavifm

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close