अर्घाखाँचीमा थप ८ जनामा कोरोना संक्रमण

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ४ जना,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २४ सय ९० जना पुगेको छ भने हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २१ सय ८० रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्ला सक्रिय कोरोना संक्रमणको संख्या २ सय४६ पुगेको छ। यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close