आईपीएल क्रिकेटमा बेङ्ग्लोरसँग हैदराबाद ६ रनले पराजित

काठमाण्डौं ।इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर विजयी भएको छ ।गएराति सम्पन्न खेलमा बेंग्लोरले सनराइजर्स हैदरावादलाई ६ रनले हराएको हो । बेङ्ग्लोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । दुवै खेलमा जित निकाल्दै बेंग्लोगर शीर्ष स्थानमा उक्लिएको छ भने हैदरावादले दुवै खेल गुमाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close