आईपीएल क्रिकेटमा हैदराबादले कोलकातालाई हरायो

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ। गएराति कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाता पराजित भयो ।

इडेन गार्डेन कोलकोतामा हैदरावादले दिएको २सय२९ रनको लक्ष्य पछ्याएको कोलकत्ता निर्धारित ओभरमा सात विकेट गुमाउँदै २सय ५ रनमा समेटिएपछि हैदराबाद विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनाएको थियो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close