आजदेखि सन्धिखर्कमा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुँदै

सन्धिखर्क। जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीको आयोजनामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजदेखि हुने भएको छ् । जिल्ला स्तरीय हुने प्रतियोगिता आजदेखि १६ गते सम्म सन्धिखर्कको टुँडीखेलमा हुने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका अध्यक्ष विष्णु क्षेत्रीले जानकारी दिनुभयो छ।
१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तिन नगरपालिका र ३ गाउँपालिका गरि ६ वटा पालीकाबाट खेलाडी सहभागी हुने छन ।
खेलमा भलिबल, कपडी एथलेटिक्स तेक्वान्डो लगायत रहेका छन् । खेल बिहान ११ बजेदेखि सुरु हुने जनाएको छ ।
कमेन्ट गर्नुहोस !