त्रिकोणात्मक सिरिजमा पीएनजीविरुद्भ खेल्दै नेपाल

काठमाण्डाै  ।नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी-२० श्रृङ्खला आजदेखि सुरु हुँदैछ ।सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यगिनी पीएनजीसँग दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। नेपालले दोस्रो खेलमा पर्सि मलेसियासँग र आउँदो बिहीवार पपुवा न्युगिनीसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close