भोलिदेखि देशभरका सार्वजनिक यातायात बन्द गर्ने यातायात व्यवसायीको घोषणा

काठमाण्डौं,जेठ १८ ।यातायात व्यवसायीहरूले भोली (सोमबार)देखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close