पुन नेपालगञ्जमा निषेधाज्ञा

काठमाडौं । बाँकेको नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यूको क्रम जारी छ। जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी पुनः निषेधाज्ञा र कर्फ्यू लगाएको हो। नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए।
कमेन्ट गर्नुहोस !