गौतम र सफल पक्राउ

काठमाडौं ।पुण्य गौतम र युवराज सफललाई प्रहरीले आज पक्राउ गरेको छ । १३ वर्षीया बालिका सालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू काठमाडौंको टिचिङ अस्पतालमा पुगेका थिए ।

अस्पतालले बलत्कार पुष्टि नभएको र झुन्डिएर आत्महत्या गरेको रिपोर्ट प्रहरी कार्यालयमा पठाएको थियो ।पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close