जिल्ला अस्पताल अर्घाखाँचीमा माघ ५ गते नसा तथा मानसिक रोगका विरामिहरूको निशुल्क चेक जाँच हुँदै

सन्धिखर्क । जिल्ला अस्पताल अर्घाखाँचीमा नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टरबाट विरामिहरूको माघ ५ गते(शुक्रबार) उपचार हुने भएको छ ।विरामिहरूको निशुल्क चेक जाँच तथा उपचार गरिने भएकोले सम्बन्धित सबैले उक्त दिन अस्पतालमा पुगी सेवा लिनु हुन स्वास्थ्य कार्यालय अर्घाखाँचीले समेत अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close