भारतविरुद्ध नेपालको दियो २सय३१ रनको लक्ष्य

काठमाडौं । नेपालले भारतविरुद्ध राम्रो ब्याटिङ गरेको छ । एसिया कप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ं.२ ओभरमा सबै विकेट गुमाउँदै २सय३० बनाएको छ ।

कमेन्ट गर्नुहोस !