सन्धिखर्कका नेत्रले टिकटकबाट कमाइको पैसा रङ्गशाला बनाउन पनि १ लाख सहयोग गरे

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा घर भइ पछिल्लो समय टिकटक लाइभ आएर मनग्य आम्दानी गर्न सफल नेत्र भुसालले जनस्तरबाट चितवनमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि स्वर्गीय बुवा शोभाखर भुसालको सम्झना मा १ लाख रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्नुभएको छ ।सोहि अवसरमा फाउण्डेशनले धन्यवाद एवम् आभार ब्यक्त गरेको छ ।टिकटक बाट मनग्य आम्दानी गरेका भुसालले सन्धिखर्क २ मा करिव ७० लाखको घर निर्माण समेत गरेका छन ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close