पाणिनी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा खनाल चयन

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसको सातौ साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले विष्णु खनाल (मुस्कान) को अध्यक्षतामा ९ सदस्यीय संचालक समितिको गठन गरेको छ ।
संचालक समितिको सदस्यहरुमा पिताम्बर भुसाल ,ठाकुर कुमार बिक (किशोर) , राजेन्द्र भुसाल , जनार्दन खनाल ,कमला भन्डारी भुसाल , इश्वरा पोख्रेल , लक्ष्मी श्रेष्ठ , ऋषब अधिकारी र पशुपति ढकाल सर्वसहमत चयन हुनुभएको हो ।
कमेन्ट गर्नुहोस !