विप्लव’ नेतृत्वको नेकपा अर्घाखाँचीका नेता नवीन खड्का पक्राउ

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क बाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थानीय नेता नवीन खड्का पक्राउ परेका छन ।उन लाई सन्धिखर्क नगरपालिका वडा नम्बर २ भक्तीटोला चोकबाट आज साझ प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका कार्यकर्ता लाइ तत्काल रिहाइ गर्न माग गदै जिल्ला अध्यक्ष खेम घर्तीको कमाण्डमा प्रहरीको कार्यालय परिसर अगाडि प्रर्दशन गरिएको थियो ।पक्राउ किन गरियो लगायतका प्रश्न विप्लव’ नेतृत्वको नेकपाले गरेको छ।बन्दमा देशभर यातायात, उद्योग, व्यापार–व्यवसाय र शैक्षिक संस्था सम्पुर्ण बन्द थिए ।बन्द बेलुका ५ बजे बाट खुलेको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close