पाणिनी गाउँपालिकामा १ सय ६४ जना कांग्रेसमा प्रवेश

प्रेमनारायण आचार्य/पाणिनि । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरि १ सय ६४ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमको पहलमा पाणिनि ३ खिदम लगायतका विभिन्न वडाबाट विभिन्न पाटी परित्याग गरि दुर्गाफाटमा भएको कार्यक्रममा नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।
कांग्रेसमा प्रबेश गरेका १ सय ६४ जनालाई कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल , जिल्ला सभापति विष्णुप्रसाद खनाल ९ मुस्कान ० , पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले अविर , माला र कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेश गराउनु भएको हो ।

May be an image of 11 people, people standing and people sitting

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी , सचिव विष्णुप्रसाद भुसाल , सहसचिव ईन्सु मिया , महासमिति सदस्य सुर्य प्रसाद अधिकारी , यादव प्रसाद घिमिरे , केशब श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल, लेखनाथ पोख्रेल, कृष्णप्रसाद खनाल , पाणिनि सभापति तुल्सी पौडेल लगायत कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति , महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि , कांग्रेस भातृ तथा सुभेच्छुक सस्था प्रमुख, प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियोे ।
कार्यक्रम कांग्रेस खिदिमका सभापति हरि बन्जाडेको सभापतितब र शेसकान्त पोख्रेलको सञ्चालनमा शुरु भएको हो ।

May be an image of 6 people and people standingMay be an image of 13 people, people sitting, people standing and outdoors

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close