नेपालले जित्याे त्रिदेशीय टी–२० शृङ्खलाकाे उपाधि

काठमाडौं । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि जितेकाे छ । पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेकाे हाे ।नेपालले दिएकाे एक सय ६९ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयाे । नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले चार विकेट लिनुका साथै अर्धशतक समेत पुरा गरे ।  पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रन जोडे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close