नेपालले जित्याे त्रिदेशीय टी–२० शृङ्खलाकाे उपाधि

काठमाडौं । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधि जितेकाे छ । पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेकाे हाे ।नेपालले दिएकाे एक सय ६९ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयाे । नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले चार विकेट लिनुका साथै अर्धशतक समेत पुरा गरे । पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रन जोडे ।
कमेन्ट गर्नुहोस !