परिचयपत्र नखुलेकालाई कोठा भाडामा नदिनु

काठमाण्डौं ।सरकारले परिचयपत्र बिनाका कोही कसैलाई घर,कोठा र अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । गृहमन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै परिचयपत्र नखुलेका व्यक्तिलाई कामकाजमा समेत नलगाउन अनुरोध गरेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close