कपिलवस्तुमा कुलोको विषयमा विवाद हुँदा कुटपिटबाट एकको मृत्यु

बुटवल ।कपिलवस्तुमा सिँचाइ कुलोको विषयमा भएको विवादमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।महाराजगञ्ज नगरपालिका २ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनियाको कुटपिटबाट उनको मृत्यु भएको हो ।

स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षका सम्सुद मुसलमानले धुनिया र ३८ वर्षका अब्दुल रहमानलाई कुटपिट गरेका थिए ।कुटपिटबाट घाइते धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो । घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close