अर्घाखाँचीको ढाकावाङ्गमा जिप दुर्घटना थप विवर आउदै

सागर महत,सन्धिखर्क।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका जिप दुर्घटना भएको छ।
वडा नम्बर २ उपल्लाे ढाकावाङ्ग स्थित थापाडाडामा लु१ज १६७९ नम्बरको ४जना सवार जिप दुर्घटना भएको हो।
सदरमुकाम सन्धिखर्कका लागि आज छुटेको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले बताउनुभयो।
जिप सडक देखि १५० मिटर तल खसेको छ।थप विवरण आउन बाँकी रहेको बताउनुभयो ।
कमेन्ट गर्नुहोस !