आईपीएल सुरु मुम्बई र बैंग्लुरु भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आजदेखि शुरु भएको छ । पहिलो खेल मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच सुरुभएको हो। । नेपाली समय अनुसार खेल ८ बजे देखि सूरुभएको हो ।मुम्बईको नेतृत्व रोहित शर्माले गर्नुभएको छ भने बैंग्लुरुको नेतृत्व विराट कोहलीले गर्नुभएको छ ।
दुई टोली सिजनको पहिलो खेलमा दुई टोली भिडेको यो पहिलो अवसर हो । कोरोनाको उच्च जोखिम रहेको भारतमा खेलाडी लाई विशेष सुरक्षाका साथ स्वास्थ्य मापदण्ड पुरा गरि खेल खेलाएको समेत बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close