महान्यायाधिवक्ता खरेलले राजीनामा दिए

काठमाण्डौं ।महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पत्रकार सम्मेलन गदै यो सँगै उहाँको राजीनामा दिनुभएको छ ।  मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुनमा महान्याधिवक्ता नियुक्त गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close