महान्यायाधिवक्ता खरेलले राजीनामा दिए

काठमाण्डौं ।महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पत्रकार सम्मेलन गदै यो सँगै उहाँको राजीनामा दिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुनमा महान्याधिवक्ता नियुक्त गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस !