आत्मदाहको प्रयास गरेका प्रेमप्रसादको मृत्यु

काठमाडौं । संघीय संसद् भवनअगाडि हिजो दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा। किरण नकर्मीले जानकारी दिनुभयो ।

शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते हुनुभएको थियो । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उहाँको शरीरको ८० प्रतिशत भाग जलेको थियो।घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उहाँको उपचार गरिएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close