भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा घिमिरे चयन (लुम्बिनी प्रदेशमा को कहाँ)

सन्धिखर्क ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ५६ जिल्लाका भूमि समस्या समाधान आयोगका अध्यक्षहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।

लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षमा अर्घाखाँचीमा यादवप्रसाद घिमिरे, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा लालबहादुर गुरुङ, रुपन्देहीमा कुमार थापामगर, कपिलवस्तुमा झविलाल पोख्रेल, पाल्पामा रामबहादुर कार्की क्षेत्री, गुल्मीमा कृष्ण सुनार, रुकुमपूर्वमा हरिहर पौडेल, रोल्पामा सिमबहादुर विष्ट, प्युठानमा सुवास केसी, दाङमा हुकुमबहादुर बस्नेत, बाँके घननाथ खनाल र बर्दियामा अरुणप्रकाशसिंह राठोर रहेका छन

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close