आज पनि पानी पर्ने सम्भावना

काठमाण्डौ । आज देशका अधिकामश ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
कमेन्ट गर्नुहोस !