सवारी साधन खुल्ला जोर बिजोर हट्यो

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र जोर-बिजोर सवारी साधान हटाएर खुल्ला गरेको छ । हिजो बसेको उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी २२ असारबाट लागू हुनेगरी खुल्ला गरेको जानकारी दिएका हुन् ।सवारी साधान स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ ।सफा टेम्पोमा ९ जना मात्र यात्रु राख्न पाइने छ । निर्माण सामाग्री ढुवानी बेलुका ९ देखि विहान ५ बजेसम्म संचालन गर्न पाइनेछ ।सरकारले निषेधाज्ञा भने कायमै राख्ने भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close