विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ४९ ओभर ५ बलमा १ सय ६९ रनमा अलआउट भएको थियो ।
अब नेपालले अर्को खेलमा भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
कमेन्ट गर्नुहोस !