जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीले पुर्णता पायो

सन्धिखर्क ।जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीले रिक्त रहेको समितिमा पदपूर्ति गरेको छ । उपाध्यक्ष पदमा अशोक भुसाल सदस्य हरुमा सुस्मिता पौडेल, बिशाल आचार्य, पिताम्बर घिमिरे र बिष्णु क्षेत्री नियुक्ती गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्रीले जानकारी दिनुभयो ।यो सँगै समितिले पुर्णता भएको समेत जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close