भूमिकास्थानमा मेयर कप भलिबल प्रतियोगिता हुँदै

टेकराज भुसाल, अर्घाखाँची। भूमिकास्थान नगरपालिका अर्घाखाँचीको आयोजनामा कार्तिक १३ र १४ गते अन्तर नगरस्तरिय मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ।

कार्तिक १३ र १४ गते वार्ड नम्बर ७ को चिदिचौरमा सम्पन्न हुने उक्त प्रतियोगितामा भूमिकास्थान नगरपालिकाका १० वडाबाट १० वटा टिमले सहभागीता जनाउने नगरप्रमुख झविलाल थापाले बताउनुभयो।

नगरप्रमुख थापाका अनुसार प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close