छत्रदेवमा भलिबल प्रतियोगिता सम्पन्न,चिदिका प्रथम

सागर महत,अर्घाखाँची।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा अध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा छत्रदेव १ चिदिका प्रथम, दृतिय छत्रदेव ८ अर्घातोष र तृतिय वडा नम्बर २ बल्कोट भएको हो ।

विजेतालाई क्रमश प्रथम ५० हजार दृतिय ३० हजार र तृतियलाई २० हजारको चेक प्रदान गरिएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ,उपाध्यक्ष मनी पन्थी लगायतको सहभागीतामा प्रथम हुने टिमलाई ५० हजार, दृतियहुनेलाई ३० हजार र तृतीयलाई २० हजारको चेकको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close