तडकभडक नगरी बिहे गरेका युटुव पत्रकार बस्नेतले निशुल्क स्वास्थ्य शिबिर राख्ने निर्णय

गुल्मी ।गुल्मीका युटुव पत्रकार मोहन बस्नेतले बिना कुनै तडकभडक बिहे गरेका छन् । सो बापतको पैसाले उनले गाउँमा स्वास्थ्य शिविर गर्ने सामाजिक संजालबाट जानकारी गराएका छन ।उनले भनेका छन,कि म क्षमा चाहान्छु धेरै तामझाम नगरी बिहे गरे तपाई सवैको आशिर्वाद त मलाइ सधै रहिरहने छ तसर्थ केही रकमले म जन्मेको गाउँमा निशुल्क बृहत स्वास्थ शिबिर राख्ने योजना बनाएको छु तपाइँहरुको साथ सल्लाह र सुझाबको अपेक्षा गर्दछु।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close