एमाले अर्घाखाँची अध्यक्षमा भुसाल चयन

सागर महत /अर्घाखाँची ।
नेकपा (एमाले) अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशन बाट जिल्ला अध्यक्षमा पिताम्बर भुसाल चयन हुनुभएको छ ।जसको उपाध्यक्षमा ईश्वरा पोखरेल सचिवमा तोज बहादुर रायमाझी ,उपसचिवमा शंभु प्रसाद पोखरेल र भिम के. सि चयन हुनुभएको छ ।
अधिवेशनबाट अध्यक्ष भुसाल सहित ९० सदस्यीय जिल्ला कमिटीको सर्वसम्मत चयन गरिएको हो।
कमेन्ट गर्नुहोस !