प्यूठानमा आमाछोरा मृत फेला

प्यूठान । प्यूठानमा आमा छोरा मृत फेला परेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ३ खवांगमा काईयाकी २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्यूठान प्रहरीले बताएको छ ।
कमेन्ट गर्नुहोस !