भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको मृत्यु

काठमाण्डौ । गएरातिको भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको मृत्यु भएको छ ।८६ जनाको मृत्यु भएको छ । धेरै घाइते भएका र उद्धारको काम भैरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो ।
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोटसहित छिमेकी जिल्ला रुकुम पश्चिममा पनि धनजनको ठूलो क्षति भएको छ ।
कमेन्ट गर्नुहोस !