आज सूर्यग्रहण लाग्दै

काठमाण्डौं ।आज सूर्यग्रहण लाग्दैछ । झण्डै ४ घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।यो ग्रहण नेपालमा रात परेपछि मात्रै लाग्नेछ ।यसको प्रभाव नेपालमा नरहने भएकाले सूतक बार्न नपर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close