बंगलादेशसँग फुटबल खेलमा नेपाली महिला टिमको २ गोलको अग्रता

काठमाडौं । नेपालको महिला राष्ट्रिय फुटबल टिमले आज घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेलिरहेको छ ।जसअन्तर्गत बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाली महिला टिमले २-० को अग्रता बनाएको छ ।खेलको २२ औँ मिनेटमा १६ वर्षीया डेब्यु खेलाडी प्रीति राईले उत्कृष्ट गोल गरेकी छिन् ।त्यसैगरी खेलको १३औ मिनेटमा नेपालको तर्फबाट डेब्यु खेलमै सविता सानाले हेडरमार्फत गोल गरेकी छिन् ।नेपाली राष्ट्रिय महिला फुटबल टिमले अहिले बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close