आईपीएल क्रिकेट स्थगित

काठमाण्डौं ।इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट स्थगित भएको छ । विशेष गरि केहि खेलाडीलाई कोरोना संक्रमण भएपछि आइपीएल क्रिकेटको स्थगित गरिएको छ ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले एक विज्ञप्ति प्रकाशित गर्दै स्थानीय अधिकारी र प्रतियोगिता आयोजकले आईपीएलको यस सत्र तत्कालै अनिश्चितकालका लागि रोक्न आग्रह गरेपछि यस्तो निर्णय लिइएको जनाएको छ ।
कमेन्ट गर्नुहोस !